Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Nov 5, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ३४ (मेरीबेरिज)


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस ३४औं  भागमा जुजुमानको फेरी एक महिलासँग जम्काभेट हुन्छ ।  ति महिला अत्यन्त मोटी छिन र शरीरको धेरै भाग देखिने गरी लुगा लगाएकी छिन । उनले जुजुमानलाई सोध्छिन्, "के तिमी आनन्द लिन चाहन्छौं ?" जुजुमानलाई भने केहि समय पहिले भेटेका अनैतिक कार्य हेर्ने प्रहरीको याद आउँछ र ती महिलाको शरीर बाट आएको दुर्गन्धले गर्दा वाक्क आउला आउला जस्तो हुन्छ ।  

ती महिलाले कस्तो आनन्द को कुरा गरेकी रैछन त ? अनि जुजुमानले तीनीलाई के जवाफ दिन्छन त ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।




पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।


यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।