Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Oct 31, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ३३ (अनैतिक कार्य)


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस ३३ औं भागमा जुजुमान बाटोमा एक्लै हिंडीरहेको बेलामा एउटी महिला सँग जम्काभेट हुन्छ । ति महिला अन्त्यन्त सजिएर बसेकी छन् र पुरुषहरुलाई केहि मागेको झैँ गरेर ईशारा गरिराखेकी छिन । ति महिला देहव्यापारी हुन् भनेर जुजुमानले पत्तै लगाउन सक्दैनन् । यस्तैमा एक भ्यान प्रहरी आएर  ति महिला र अर्की एउटी महिला लाई समातेर लैजान्छन् । प्रहरीलाई देखेर जुजुमानलाई आफो चोरिएको सामान को याद आऊछ र उनि प्रहरीको मा उजुरी हाल्न जान्छन । तर ती प्रहरी अचम्मका रहेछन । डकैती उनको विभाग अन्तर्गत पर्दैन रे


डकैती चै किन उनको विभाग अन्तर्गत नपर्ने रहेछ? अनि उक्त महिलाहरुलाई उनले कुन आधारमा समातेका रहेछन ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।



पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।


यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।