Jun 15, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग १० (स्वप्न यन्त्र)

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस १०औं भागमा जुजुमानले एउटा अचम्मको स्वप्न यन्त्र भेट्छन । उक्त स्वप्न यन्त्र डा.टिकाराम भन्ने व्यक्तीले सन्चालन गर्छन । उक्त यन्त्रले इछ्या गर्ने व्यक्तिको सबै कामना पुरा गर्छ रे । 

के जुजुमानको इछ्या हरु पनि पुरा गर्ला त त्यो मेशिनले ? अनि त्यस मेशिनले सपना पुरा चै कसरी गर्दो रहेछ त ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला ।

The Adventures of Jonathan Gullible (Nepali)- Episode 10

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

The Adventures of Jonathan Gullible (Nepali)

Jun 12, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ९ (पैसा छाप्ने छापाखाना )

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस ९ औं भागमा जुजुमान एउटा अनौठो खालको छापाखानामा पुग्छन । उक्त छापाखानामा पुस्तक नभएर पैसा छाप्ने काम गरिन्छ ।

त्यो छापाखानामा किन पैसा छापिदो रहेछ त ? अनि के जुजुमानले पनि केहि पैसा छाप्न पाउँछन त त्यहाँ ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला ।

The Adventures of Jonathan Gullible (Nepali)- Episode 9

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

The Adventures of Jonathan Gullible (Nepali)

May 29, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ८ (दुई चिडियाखानाहरु )

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस आठौं भागमा जुजुमान हिडदै जाँदा दुई वटा चिडियाखाना भएको ठाउँ मा पुग्छन । ति दुई चिडियाखाना मध्य एउटा मा संसार भरिका जनावरहरु राखिएका छन भने अर्को मा चै मानिस हरु लाई राखिएको छ । 

ति मानिसहरुलाई किन  जनावरहरु लाई जस्तै चिडिया खाना भित्र रखिएको होला ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला ।

The Adventures of Jonathan Gullible (Nepali)- Episode 8

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

The Adventures of Jonathan Gullible (Nepali)

May 28, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ७ (शासक का योजनाहरु )

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस सातौं भागमा जुजुमान घुम्दै जाँदा एउटा सुन्दर घर केहि मानिस हरुले भात्काइराखेको देख्छन । एउटी भद्र महिला भने क्रुद्ध मुद्रा मा घर भात्काएको हेरिराखेको उनले पाँउछन ।

ती मानिस हरुले किन त्यो घर भात्काउदै रहेछन र किन ति महिला क्रोधित रहिछन ? यो जान्न्को लागि तलको पोड्कास्ट सुन्नुहोला । सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला ।

The Adventures of Jonathan Gullible (Nepali)- Episode 7

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

The Adventures of Jonathan Gullible (Nepali)

May 15, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ६ (घुँडाले हिंड्ने मानिस)

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस छैठौ भागमा जुजुमानले एउटा अग्लो मानिस घुँडाले टेकेर हिडिरहेको देख्छन । उक्त व्यक्ती सँग गफ गर्दैगर्दा अर्को एक जना आइमाई घस्रेर हिडिरहेको देख्छन । यी मानिस हरु किन त्यसरी हिडिराखेका छन होला ?

जान्नको लागि आजको पोड्कास्ट सुन्नुहोला । पोड्कास्ट हरेक हप्ता बुधवार / विहिबार  प्रकाशित हुन्छ । सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला ।

The Adventures of Jonathan Gullible (Nepali)- Episode 6

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

The Adventures of Jonathan Gullible (Nepali)