Jun 12, 2009

अनुभव गर्नुहोस् चिनिया ईन्टरनेट सेन्सर्शिप को !

चीनमा हुने मानव अधिकारको हनन,दमन तथा अत्याचारको बारेमा त हामी सबैले सुनेका छौ । तर आफैले भोग्नु नपरेको हुनाले धेरै जसो ब्यक्तीहरु उक्त समाचारहरुलाई पश्चिमी संचार माध्यमको चीन बिरुद्ध्को प्रचारबाजीको रुपमा लिन्छन । चीन सरकार ले गर्ने ईन्टरनेट सेन्सर्शिप को बारेमा पनि धेरै चर्चा हुने गरेको छ तर आँफैले नभोगी तेस्को पिडा बुझ्न गार्हो छ ।

तेसैले अब चिनिया सेन्सर्शिप को प्रतक्ष अनुभव गर्नुस् :

Mozilla FireFox को China Channel भन्ने Extension Download गर्नुस् र प्रत्यक्ष अनुभव गर्नुस् चीनमा बसेर ईन्टरनेट चलाऊदा को अनुभव। शायद तपाईंले एस्पछी चिनिया सरकारी निती प्रती केही प्रश्न उठाउन थाल्नु हुनेछ कि?

Download Link: https://addons.mozilla.org/en-US/firefox/addon/9330

7 comments:

Post a Comment