Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Jun 12, 2009

अनुभव गर्नुहोस् चिनिया ईन्टरनेट सेन्सर्शिप को !


चीनमा हुने मानव अधिकारको हनन,दमन तथा अत्याचारको बारेमा त हामी सबैले सुनेका छौ । तर आफैले भोग्नु नपरेको हुनाले धेरै जसो ब्यक्तीहरु उक्त समाचारहरुलाई पश्चिमी संचार माध्यमको चीन बिरुद्ध्को प्रचारबाजीको रुपमा लिन्छन । चीन सरकार ले गर्ने ईन्टरनेट सेन्सर्शिप को बारेमा पनि धेरै चर्चा हुने गरेको छ तर आँफैले नभोगी तेस्को पिडा बुझ्न गार्हो छ ।

तेसैले अब चिनिया सेन्सर्शिप को प्रतक्ष अनुभव गर्नुस् :

Mozilla FireFox को China Channel भन्ने Extension Download गर्नुस् र प्रत्यक्ष अनुभव गर्नुस् चीनमा बसेर ईन्टरनेट चलाऊदा को अनुभव। शायद तपाईंले एस्पछी चिनिया सरकारी निती प्रती केही प्रश्न उठाउन थाल्नु हुनेछ कि?

Download Link: https://addons.mozilla.org/en-US/firefox/addon/9330

7 comments:

  1. मैले नि डाउनलोड़ गरि हेरें... तर खोइ के के आउँछ आउँछ ... सेन्सरशिपको अनुभब हो कि कमजोर
    कनेक्सनको अनुभब हो मैले त बुझ्नै सकिन ..

    यस्तो मेसेज आउँछ
    Proxy Server Refused Connection
    Connection Interrupted
    Network Timeout

    ReplyDelete
  2. धन्यवाद मिलनजी । प्रोक्सी कनेक्सन अली ढिलो हुने भएकले तेसो भएको हुनसक्छ । फेरी पछी पनि ट्राइ गरी हेर्नु होला । धेरै जसो साईट हरु चै सेन्सर्शिप ले गर्द नखुलेको हुन ।

    ReplyDelete
  3. के गर्ने सुरथ ब्रो, मैले चलाऊने नेट मा कानूनी सेन्सर त छैन तर डाउनलोड नै हुँदैन.. अघोसित सेन्सर छ यो सुस्ते नेट मा.. अनी ब्रो पोर्नो साईट चाँही के गर्ने होला सेन्सर गर्ने कि नगर्ने ?

    ReplyDelete
  4. हेर्न भ्याईसकेको त छैन तर चिनियाँ सेन्सरशिपलाई नजिकबाट देखेको छु। उत्तर कोरीया अझ कस्तो होला भन्ने सोच्दैमा दंग परेको छु म!

    ReplyDelete
  5. चिनिया सेन्सर्शिप को बारेमा हामीलाई पनि केही बताईदिनु भए हामी आभरी हुने थियौ बसन्त जी ।

    ReplyDelete
  6. Hello, I am Shirish, a reporter at the Kathmandu Post, and am doing a feature for the Saturday special on Blogging. The piece will come on 29th August, 09. I read your blog, and was wondering if you could be so kind as to answer some of my queries. I cannot guarantee that you will be quoted, but your help will definitely let the readers know more of blogging in Nepal.

    You may answer all, or any question you feel like answering. You may provide any extra information, and your name, real or an ID, but must understand that you may be quoted by the Post. Please mail your answers to shirishp@wlink.com.np

    What is your occupation?

    What age group do you think you fall in: <16, 16-31, 31-49, 49-65, above 65?

    Why do you blog?

    When did you start blogging from? Why?

    What makes you keep blogging, without any strong incentive?

    How many bloggers do you think are there in Nepal?

    Do you regularly read other bloggers? How many, and how many are Nepali?

    Do you believe that a blog can really make a difference? If yes, How?

    I hope the questions are not too bothersome.

    Happy Writing!

    -Shirish

    ReplyDelete
  7. ओहो मित्र, कुरो त ब्लग त बडो गतिलो खोल्नुभएछ ।
    अब जिन्दगीभर ब्लगमात्रै बनाएर दालभात चैं कैले कमाउने नि । ल यसो यतातिर अलिकति ध्यान दिनुपर्यो । अईले अलिकती परिश्रम गरे जिन्दगीभर मालपानी खाँदै बस्नपाए अरु के खोज्नु ।।। यो साईटमा सित्तैमा ज्वाईन गरेर मलाई धन्यावादको पत्र चाँडै लेख्नु ल । बाटो देखाउने मेरो काम, हिँड्ने नहिड्ने तपाईँको काम ।।
    यो चै मेन साईट हो तर https://www.sfimg.com/ पैला यसमा रजिस्टर गर्नुपर्छ http://www.tripleclicks.com/yes
    कुपन नं. 10761796

    ReplyDelete