Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Oct 24, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ३० (सर्वोत्तम बिचार कसको ?)


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस ३० औं भागमा जुजुमानको जंगबहादुर भन्ने व्यक्ती सँग भेट हुन्छ ।  उनी आज अत्यन्त प्रशन्न मुद्रामा छन । कारण ? कारण उनले आज दुईको बिरुद्ध ३ मतको बहुमतले बन्च रो को अनुमती पत्र पाएका छन सर्वोच्च अदालत बाट । यसकारण उनको सम्पत्ती सुनिश्चित भएको छ रे । यस कारणले गर्दा अब उप्रान्त बन्च रो प्रयोग गर्ने सबैले उनलाई पैसा तिर्नु पर्छ रे ।  

यो कस्तो खालको अधिकार रहेछ ? र सर्वोच्च अदालतले यो कुन आधारमा प्रदान गर्दो रहेछ ?  जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।




पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।

The Adventures of Jonathan Gullible (Nepali)- Episode 30

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

The Adventures of Jonathan Gullible (Nepali)