Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Oct 16, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग २६ (आवश्यकता अनुसार)


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस २६औ भागमा जुजुमान अझै पनि शोम्यान फिल को कार्यक्रम हेर्दैछन । उक्त कार्यक्रममा अब दिक्षान्तर खेलको पालो भएको छ जुन परिषदका विध्यालयका विध्यार्थीहरु विच हुने एउटा खेल हो ।  उक्त खेलको एउटा अभिन्न  अङ नेतृ ललिता पनि हुन ।  नेतृ ललिता ले दिएको भाषण र विध्यालयमा पढेका कुराहरु मध्यमा ठीक विपरित कुराहरु जसले धेरै पत्ता लगायो उसैले उक्त खेल् जित्छ ।  

खेल तपाईंलाई अचम्म लागेको होला होइन? उक्त खेल भन्दा पनि विध्यार्थीहरुले विध्यालय बाट अन्तिममा पाउने शैक्षिक अङ्क निर्धारण गर्ने तरिका झन अचम्मको छ ।  त्यो के होला? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।


पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला। 

The Adventures of Jonathan Gullible (Nepali)- Episode 26

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।