Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Oct 12, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग २५ (साच्चो समर्थक)


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस २५औं भागमा जुजुमान शोम्यान फिलको कार्यक्रम अझै हेर्दैछन । उक्त कार्यक्रममा क्रोम्पो टापूमा हुन लागेको आगमी निर्वाचन का एक उमेदवार जो क्याण्डी को अन्तर्वार्ता लियिएपछी अर्को पाहुनाको रूपमा एक वृद्द महिला लाई ल्याईएको छ ।  फोबी साइमन नाम की ती महिलाले क्रोम्पो टापूमा मतदाता को रूपमा रेकोर्ड नै तोडेकी छिन । उनले सबै निर्वाचन मा मतदान गरेर उक्त रेकोर्ड राख्न सफल भएकी हुन । त्यसैले उनिलाई साच्चो समर्थक पनि भनिन्छ ।

फोबी साइमनले किन सँधै भोट हाल्दी रहिछन त ? अनि के उनि किन सँधै एउटाै उमेदवार लाई भोट हाल्दी रहिछन ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

 पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।


पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला। 

The Adventures of Jonathan Gullible (Nepali)- Episode 25

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।