Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Sep 8, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग २१ (सरकारहरुको बजार)


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस २१औं भागमा लुटेरा द्वारा हात खुट्टा बाँधेर छोडिएका जुजुमानलाई एउटा गोठालाले बचाउँछन र जुजुमानलाई सरकारहरुको बजारमा गयो भने लुटिएको सामान फिर्ता पाइन सक्ने सम्भावना रहेको कुरा बताउँछन । यसले जुजुमानलाई आफ्नो लुटिएको सामान फिर्ता पाइने कुरामा आशावान बनाउछ ।

सरकारहरुको बजार भनेको चै के रहेछ? यसको मतलब के त्यहाँ सरकार किन्न पाइन्छ?किन्न पाइने हो भने कस्तो कस्तो सरकार किन्न पाइने रहेछ त? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला। 

The Adventures of Jonathan Gullible (Nepali)- Episode 21

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।