Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Sep 7, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग २० (मलाई तिम्रो विगत देउ या त भविष्य देउ )


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस २०औं भागमा जुजुमान उक्त वृद्द को घर बाट बिदावारी भएर आफ्नो बाटो हिडिरहेको बेलामा अचानक कसैले पेस्तोल देखाएर भन्छ , "तिमी मलाई या त तिम्रो विगत देउ या त भविष्य देउ!" ।  जुजुमानले त्यस लुटेरा को कुरै बुझ्न सकेनन । 

त्यो अचम्मको लुटेराले भन्न चै के खोजेको रहेछ ?  अनि जुजुमानले उसलाई आफ्नो विगत दिन्छन कि भविष्य दिन्छन त ?  जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।


पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला। 

The Adventures of Jonathan Gullible (Nepali)- Episode 20

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।