Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Aug 25, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग १८ (फेरी कछुवा र खरायो)


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस १८औ भागमा जुजुमान अघिल्लो भागमा भेटिएका वृद्दको घरमा बास बसेका छन । बिहानको नास्ता खाँदै गर्दा उक्त वृद्दकी श्रीमतीले आफ्नो नातीलाई कछुवा र खरायोको कथा सुनाईराखेको जुजुमानले सुन्छन । तर यो कछुवा र खरायो को कथा हामीले सुनी आएको कथा भन्दा नितान्त फरक छ । 

यहाँ पनि कछुवा र खरायो बिच प्रतियोगिता त हुन्छ तर अर्कै कारणका लागि । त्यो कारण के होला र यस कथामा चै कस्ले प्रतियोगिता जित्छ त ?  जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।


पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला। 

The Adventures of Jonathan Gullible (Nepali)- Episode 18

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।