Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Aug 26, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग १९ (नि:शुल्क भोजनालय)


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस१९औ भागमा जुजुमान उक्त वृद्दको घरबाट बिदा हुँदैछन । बिदा हुने बेलामा उक्त वृद्दकी श्रीमती रोजी जुजुमान समक्ष एउटा अनौठो अनुरोध गर्छिन । "जुजुमान्, हामिले तिमीलाई खाना खान दिएको कुरा कसैलाई नभन्नु है ।"

पाहुनालाई खाना खान दिएको कुरा पनि कसैलाई भन्न नहुने चै किन होला ? अनि यस्तो अनुरोध प्रती जुजुमानले कस्तो प्रतिकृया जनाउछन त ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।


पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला। 

The Adventures of Jonathan Gullible (Nepali)- Episode 19

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।