Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Aug 18, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग १७ (समता काका )


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस१७औं भागमा जुजुमान उक्त बिशेश प्रकारको मेलामा कमाएको पैसा लिएर बास खोज्दै हिडेका हुन्छन् । यस्तैमा उनले एउटा घरमा चोर ले चोरी गरिरहेको देख्छन् । त्यो कुरा  एक जना वृद्द ले पनि देखिराखेका छन । तर कसैले पनि त्यो चोर लाई केहि गर्दैन । 

किन होला त्यो चोर लाई कसैले केहि नगरेको? त्यो चोरमा के त्यस्तो बिशेशता रहेछ जसले गर्दा चोरी गर्दा पनि कसैले कारवाहि नगर्ने ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला। 

The Adventures of Jonathan Gullible (Nepali)- Episode 17

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।