Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Jul 20, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग १६ (विशेष प्रकारको मेला)


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस १६औं भागमा जुजुमान एउटा विशेष प्रकारको मेलामा पुग्छन । उक्त मेला हेर्न मानिस हरु जती सबै जना खुशी भएर फर्कन्छन रे ।  उक्त मेलामा भाग लिने सबै व्यक्ती ले पुरस्कार पनि पाउँछन रे । त्यस मेला कि सन्चालिका सँग जुजुमान का लागी भनेर अर्को एउटा प्रस्ताव पनि छ ।  

त्यो प्रस्ताव के होला ? अनि त्यस मेलामा सहभागी हुने सबैले कसरी पुरस्कार पाउँदा रहेछन त ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।


पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला। 

The Adventures of Jonathan Gullible (Nepali)- Episode 16

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।