Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Jul 9, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग १४ (किताबको झगडा)


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस १४औं भागमा जुजुमान अघी बढ्दै जाँदा एक जना पुरुष र महिला ठुलो ठुलो स्वरमा र हात हल्लाई हल्लाई झगडा गरिराखेको पाउँछन । ति महिला र पुरुष किताब को कुरा लाई लिएर झगडा गर्दैछन । अर्थत पुस्तकालय कस्तो किताब राख्ने र कस्तो किताब नराख्ने भन्ने कुरामा फरक मत हुनाले दुई बिच झगडा परिराखेको छ ।

यस्तो झगडा समाधान चै कसरी गर्ने होला ? कुनै पुस्तकालयमा कस्ता किताब राखिनु पर्छ र कस्ता किताब चै हटाइनुपर्छ ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला। 

The Adventures of Jonathan Gullible (Nepali)- Episode 14

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

The Adventures of Jonathan Gullible (Nepali)