Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Jul 11, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग १५ (कलामा शुन्यता)


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस १५औं भागमा जुजुमान त्यो अघी त्यो झगडा परिराखेको ठाउँमै रहेको ग्लिब पुस्तकालय भित्र जान्छन । त्यस पुस्तकालयमा पुस्तक बाहेक केहि कलाकृतीका सामानहरु पनि राखिएका छन । त्यस मध्य केहि कलाकृती चै जुजुमानले केहि गरे पनि बुझ्न सक्दैनन ।

यस्तो बुझ्दै नबुझिने कला त्यहाँ किन राखिएको होला ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।


 पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला। 

The Adventures of Jonathan Gullible (Nepali)- Episode 15

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

The Adventures of Jonathan Gullible (Nepali)