Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Sep 14, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग २२ (संसारको सबैभन्दा पुरानो पेशा)


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस२२औं भागमा जुजुमान आफ्नो चोरी भएको पैसा फिर्ता गर्न कसैले मदत गर्छ कि भन्दै शासक हरुको दरबार भएको ठाँउ मा पुग्छन् । त्यस् दरबार मा छिर्न नपाउदै उनको हातमा सुनको चुरा लगाएकी एउटी अधबैंसे महिला सँग भेट् हुन्छ । ति महिला ले जुजुमान लाइ सन्सारकै सबैभन्दा पुरानो पेशा को बारेमा बताउछिन् ।

सन्सारकै सबैभन्दा पुरानो पेशा भनेको चै के रहेछ? र ति महिला ले त्यो पेशा कसरी र किन अँगालेकी रहिछन् ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।   


 पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।


पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला। 

The Adventures of Jonathan Gullible (Nepali)- Episode 22

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।