Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

May 29, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ८ (दुई चिडियाखानाहरु )


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस आठौं भागमा जुजुमान हिडदै जाँदा दुई वटा चिडियाखाना भएको ठाउँ मा पुग्छन । ति दुई चिडियाखाना मध्य एउटा मा संसार भरिका जनावरहरु राखिएका छन भने अर्को मा चै मानिस हरु लाई राखिएको छ । 

ति मानिसहरुलाई किन  जनावरहरु लाई जस्तै चिडिया खाना भित्र रखिएको होला ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।



पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला ।

The Adventures of Jonathan Gullible (Nepali)- Episode 8

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

The Adventures of Jonathan Gullible (Nepali)