Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

May 28, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ७ (शासक का योजनाहरु )


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस सातौं भागमा जुजुमान घुम्दै जाँदा एउटा सुन्दर घर केहि मानिस हरुले भात्काइराखेको देख्छन । एउटी भद्र महिला भने क्रुद्ध मुद्रा मा घर भात्काएको हेरिराखेको उनले पाँउछन ।

ती मानिस हरुले किन त्यो घर भात्काउदै रहेछन र किन ति महिला क्रोधित रहिछन ? यो जान्न्को लागि तलको पोड्कास्ट सुन्नुहोला । सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।



पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला ।

The Adventures of Jonathan Gullible (Nepali)- Episode 7

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

The Adventures of Jonathan Gullible (Nepali)