Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Jun 12, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ९ (पैसा छाप्ने छापाखाना )


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस ९ औं भागमा जुजुमान एउटा अनौठो खालको छापाखानामा पुग्छन । उक्त छापाखानामा पुस्तक नभएर पैसा छाप्ने काम गरिन्छ ।

त्यो छापाखानामा किन पैसा छापिदो रहेछ त ? अनि के जुजुमानले पनि केहि पैसा छाप्न पाउँछन त त्यहाँ ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।




पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला ।

The Adventures of Jonathan Gullible (Nepali)- Episode 9

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

The Adventures of Jonathan Gullible (Nepali)