Feb 19, 2010
समाचार पढ्दा अचम्म लाग्यो । दूरसन्चार प्राधिकरण के का लागि ? जनताको सुबिधाको लागि की जनतालाई दु:ख दिनका लागि । तर फेरी सरकारी निति नियम प्राय यस्तै त हुन्छन् नी जनताको सुबिधाको लागि भन्छन् तर आखिरमा जनताले झन बढी दु:ख पौछन ।
Subscribe to:
Post Comments (Atom)