Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Nov 9, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ३७ (लोकतन्त्र टोली)


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस ३७औं भागमा जुजुमानको केहि समय पहिले भेटिएर छुट्टिएकी एलिशासँग पुन:भेट हुन्छ । एलिशा पनि उक्त कुस्ती प्रतियोगिता हेर्न आएकी रैछ । तर यस्तैमा उक्त प्रतियोगिता भएको ठाँउमा लोकतन्त्र टोली आइपुग्छन जसले गर्दा सबै दर्शक बिच भागाभाग मच्चिन्छ ।  मानिस हरु उक्त मैदान बाट मात्र नभै शहर बाटै भाग्छन उक्त टोली को आगमन पछी । 

लोकतन्त्र टोली देखेर मानिस हरु भागाभाग गरेका रहेछन ? लोकतन्त्र टोलीलाई त उनिहरुले स्वागत गर्नु पर्ने होईन र ? अनि जुजुमानको एलिशा सँगको भेट कस्तो हुन्छ त ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।  

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

  
पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।


यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।