Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Nov 10, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ३८ (गिद्द, मगन्ते, धूर्त र राजाहरु)


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस३८ औं भागमा जुजुमान र एलिशाको कोन्डोर भन्ने गिद्द सँग भेट हुन्छ ।  कोन्डोरलाई जुजुमान र एलिशाले उक्त टापूका केहि मानिस हरुलाई गिद्द भनेर सम्बोधन गरेकोमा ठुलो चित्त दुखाई छ ।  कोन्डोरको विचारमा गिद्दहरु मगन्ते, धूर्त र राजाहरु भन्दा धेरै असल र नैतिक हुन्छन रे ।  त्यसैले उनिहरुको तुलना गिद्द सँग गर्नु गिद्दको अपमान हो रे ।

कोन्डोरले किन त्यसो भनेको रहेछ ? र के साँच्चै गिद्दहरु मगन्ते, धूर्त र राजाहरु भन्दा असल र नैतिक हुन्छन त ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।  

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।



पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।


यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।