Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Oct 27, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ३१ (कानूनवेत्ता)


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस ३१ औं भागमा जुजुमान जङबहादुर सँग नै कुरा गर्दैछन ।  उनले जङबहादुर बाट अझ भनउ उसका सहयोगी हरु बाट एल. पि.आर. भन्ने नयाँ अवधारणाका बारेमा सिक्दैछन । एल. पि.आर. को अर्थ सिमित व्यक्तिगत दायित्व भन्ने बुझिन्छ । जङबहादुर का अनुसार यसले ऊ जस्ता उध्यमीहरुलाई ठूलो सहयोग पुर्याएको छ रे । यस्तैमा शासक पोन्जिकी अन्त्यन्त सुन्दर श्रीमती सँग पनि जुजुमानको जम्काभेट हुन्छ ।

एल. पी. आर. ले कसरी जङबहादुर जस्ता व्यक्तीलाई सहयोग पुर्याउदो रहेछ र पोन्जीकी श्रीमती सँग को जुजुमानको जम्काभेट कस्तो रहन्छ त ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।



पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।

The Adventures of Jonathan Gullible (Nepali)- Episode 31

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।


The Adventures of Jonathan Gullible (Nepali)