Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Oct 28, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ३२ (पण्डित्याइँ)


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस ३२ औं भागमा जुजुमानले त्यस क्रोम्पो टापूका चिकित्सक हरुलाई भेट्छन । त्यस टापूका अन्य कुरा झै बिरामीको उपचार गर्ने तरिका पनि अचम्मको छ । बिरामीहरुलाई पिडा दिई-दिई कन उपचार गर्ने गरिन्छ त्यहाँ । बिरामी ले उपचार गर्दिन भन्न पनि पाउँदैन । फेरी लाईसेन्स नभाको व्यक्तिले पनि कुनै बिरामीलाई उपचार गर्न पाउँदैन ।

किन बिरामीलाई पिडा दिई-दिई कन उपचार गरिदो रहेछ त्यहाँ ?  जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।


पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।




पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।

The Adventures of Jonathan Gullible (Nepali)- Episode 32

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

The Adventures of Jonathan Gullible (Nepali)