Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Jul 4, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग १२ (अव्यवस्थित आवास)


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस १२औं भागमा जुजुमानको घर खोज्दै हिदेकी महिला सँग भेट हुन्छ । ति महिलासँग भेट हुनु भन्दा केहि समय मात्र पहिले जुजुमानले ३ वटा खाली घर देखेका थिए । ति घरहरु घर क, घर ख र घर ग भनेर बिभाजन गरिएका थिए ।

 तेत्रो खाली घर हुँदाहुँदै ति महिला किन घर खोज्दै हिडेकी रहिछन त ? अनि ती घर हरु के का आधारमा र किन बिभाजन गरिएका रहेछन ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।
पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।




पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला। 

The Adventures of Jonathan Gullible (Nepali)- Episode 12

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

The Adventures of Jonathan Gullible (Nepali)