Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Jul 2, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ११ (शक्ती को बेचबिखन)


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस११औं भागमा जुजुमानको एक लालिता भन्ने एक जना महिला सँग भेट्घाट हुन्छ । ति महिला अत्ती छिटो बोल्छिन । जुजुमानले एक सासमा त्यती धेरै कुरा बोल्ने मान्छे अहिले सम्म भेटेका थिएनन । लालिता एक राजनितिज्ञ हुन र उनि जुजुमान बाट केहि सहयोग चाहन्छिन ।

उनी के कस्तो सहयोग चाहन्छिन त हाम्रो जुजुमान बाट ? अनि जुजुमानको सहयोग को गुण कसरी तिर्ने योजना छ त उनको ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।


पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला ।

The Adventures of Jonathan Gullible (Nepali)- Episode 11

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

The Adventures of Jonathan Gullible (Nepali)