Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

May 2, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ४ ( खाध्य प्रहरी )


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यसचौथो भागमा जनाथन गलिबल (जुजुमान )को उक्त टापूमा खाध्य प्रहरीसँग भेट हुन्छ । खाध्य प्रहरीहरुको काम धेरै मात्रामा खाध्यान्न उत्पादन गरेर खाध्यान्नको मुल्य घटाउने किसानहरुलाई कारवाही गर्ने हो ।

यस भागमा मुल्य नियन्त्रण गर्न प्रयोग गरिने निती हरु कस्तो तुक हिन हुन्छन भन्ने कुरा सिक्छौं ।

पोड्कास्ट हरेक हप्ता बुधवार प्रकाशित हुन्छ । सुनेर प्रतिकृया दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोला ।



पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला ।

The Adventures of Jonathan Gullible (Nepali)- Episode 4

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

The Adventures of Jonathan Gullible (Nepali)