Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Apr 24, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ३ (साझा सम्पत्तीको बियोगान्त)


"जुन कुरा तपाईको हो, त्यसको तपाई हेरचाह गर्नुहुन्छ। जुन कुरा कसैको होइन् वा सबैको हो, त्यसको बेस्याहार हुन्छ।”

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस तेस्रो भागमा जुजुमानले एकजना माझीलाई भेट्छन जो एउटा साझा पोखरी (सरकारी कर्मचारीद्वारा व्यवस्थित ) मा माछा मारिरखेका हुन्छन ।

यस भागमा हामीले कसरी कुनै स्रोतको स्पष्ट स्वामित्व नभएको खन्डमा त्यस स्रोतको बेस्याहार हुन्छ भन्ने बारेमा सिक्छौ । पोड्कास्ट हरेक हप्ता बुधवार प्रकाशित हुन्छ । सुनेर प्रतिकृया दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोला ।




पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला ।

The Adventures of Jonathan Gullible (Nepali)- Episode 3

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

The Adventures of Jonathan Gullible (Nepali)