Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Apr 17, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग २ (खतरा उत्पन्न गर्नेहरु)


 अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस दोश्रो भागमा जुजुमानले  उक्त नयाँ टापूका मानिस हरुलाई प्रथम पटक भेट्छन  । यस भागमा हामीले रोजगारी कै निमित्त रोजगारी सृजना गर्न खोज्नु र रोजगारी बचाउने नाममा नयाँ आविष्कारलाई रोक्न खोज्नु  कत्तिको मुर्खता पूर्ण कुरा हो भनेर सिक्छौं ।

पोड्कास्ट हरेक हप्ता बुधवार प्रकाशित हुन्छ । सुनेर प्रतिकृया दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोला ।


पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला ।

The Adventures of Jonathan Gullible (Nepali)- Episode 2

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

The Adventures of Jonathan Gullible (Nepali)