Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Apr 10, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग १ ( समुन्द्री आँधी )


"दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी", अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित एउटा विश्वबिख्यात पुस्तक हो । यो पुस्तक नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको छ ।

यस पुस्तकले जनाथन (नेपालीमा जुजुमान )भन्ने एक युवकको कथा भन्छ जो समुन्द्रमा जहाँज दुर्घटनामा परेर एउटा नयाँ टापूमा पुग्छ । एउटा स्वतन्त्र समाजमा हुर्के बढेका जुजुमान ले उक्त टापूमा अचम्मका निती- नियमहरु र परम्पराको सामना गर्छन । यस कथाले ति बेतुक नियम्हरुले कसरी त्यहाँका बसिन्दाको जिवन लाई नियन्तृत गरिराखेको छ र उनिहरुलाई समृद्ध हुन बाट रोकिराखेको छ भनेर उजागर गर्छ ।

सरल र रोचक शैलीमा प्रस्तुत गरिएको यस पुस्तका मार्फत पाठकले आर्थीक नितीनियम र तीनले जनजिवन र आर्थीक समृद्धिमा पार्ने अस रका बारेमा जान्न सक्छन ।

यस पुस्तकको नेपाली अनुवादको पोड्कास्ट यस ब्लगमा प्रस्तुत गर्न लागेको छु । सुनेर प्रतिकृया दिनुहोला । पोड्कास्ट हरेक हप्ता बुधवार प्रकाशित हुन्छ ।


यस पहिलो भागमा जनाथन अर्थत जुजुमान कसरी उक्त दुर्घटनामा परे भन्ने बारेमा छ ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोला ।  

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला ।
The Adventures of Jonathan Gullible (Nepali)- Episode 1

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

The Adventures of Jonathan Gullible (Nepali)