Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Mar 18, 2012

पैसा खर्च गर्ने ४ तरिकाहरु


नेपाल सरकारको वाहियात खर्च देखेर हामी नेपालीहरु आजित भईराखेको अवस्थामा सरकारी तवरमा हुने कामहरुमा किन फजुल खर्च हुन्छ भनेर बिख्यात अर्थशास्त्री मिल्टन फ्रिड्म्यानले ब्यक्त गर्नु भएको "पैसा खर्च गर्ने ४ तरिकाहरु " लाई सचित्र पोस्ट गरेको छु । हेरेर प्रतिकृया दिनु होला ।