Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Mar 24, 2010

केही लिबर्टेरियन भनाइहरु - २


  • युद्ध सरकारको अरको एउटा कार्यक्रम भन्दा अरु केही होईन ।  -Joseph Sobran
  • मलाई स्वतन्त्रता देउ नत्र मृत्‍यु देउ । -Patrick Henry
  • स्वतन्त्र बजार प्रनालीको एउटा प्रमुख बिशेषता भनेकै के हो भने येसले कुनै मान्छे कुन रङ को छ भनेर मत्लब गर्दैन ; न त उसको धर्म को आधारमा नै भेदभाव गर्छ । येसले त केवल कुनै मान्छेले तपाईंले किन्न खोजेको कुरा उत्पादन गर्न सक्छ की सक्दैन भन्ने कुरा मात्र मत्लब राख्छ ।   एक अर्कालाई घ्रीना गर्ने ब्यक्तिहरु बीचमा करोबार गराउन र एक अर्कालाई मद्द्त गर्ने बनाउनमा यो प्रनाली आज सम्म हामीले पत्ता लगाएका प्रनाली मध्ये सबैभन्दा बढी प्रभावकारी छ ।   -Milton Friedman
  • सरकारी अस्थाइ कार्यक्रम जस्तो स्थाइ चिज अरु केही हुदैन । -Milton Friedman
  • मानबजातीलाई राजनैतीक आधारमा दुई प्रकारमा बिभाजन गर्न मिल्छ ; एक थरी जो मानिस हरुलाई नियन्त्रन गरेर राख्न चहन्छन , अरको थरी जो यस्तो इच्छा रख्दैनन । -Robert A. Heinlien
  • स्वतन्त्रता मात्रै एउटा एस्तो चिज हो जुन अरुलाई दिन तयार नभए सम्म तपाईंले पनि पाउनु हुन्न ।  -William Allen White
  • जो ब्यक्ति मृत्‍यु भन्दा जीवन रुचाउछ , दु:ख भन्दा सुख रुचाउछ , अभाव भन्दा सम्पन्नता रुचाउछ , उसले विना कुनै सम्झौता उत्पादनका साधन को नीजी स्वमित्वको समर्थन र रक्षा गर्नु पर्छ ।  -Ludwig Von Mises
  • लिबर्टेरिअनिज्म र समाजवादविचको भिन्नता क हो भने समाजवादी समुदायको अस्तित्वलाई लिबर्टेरिअनहरु सजीलै स्विकार्छन भने समाजवादीहरु लिबर्टेरिअन समुदायको अस्तित्व लाई सहनै सक्दैनन । -David D. Boaz
  • असल युद्ध र खराब शान्ति आज सम्म नदेखिएका कुराहरु हुन ।  -Benjamin Franklin