Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Nov 7, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ३६ (हरुवाको नियम)


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस ३६औं भागमा जुजुमान् क्रोम्पो टापूको एउटा एकदमै चर्चित खेल हेर्न पुग्छन् । त्यो खेल एउटा कुस्ती प्रतियोगिता हो । तर  यसमा एउटा नौलो कुरा चै के छ भने यस खेल मा जित्ने ले मात्र नभै हार्नेले पनि पुरस्कार जित्छ । साथै हार्ने प्रतियोगीले जिन्दगी भर काम गर्नु पर्दैन । 

किन त्यस खेल मा हार्नेले पनि पुरस्कार पाउँदो रहेछ त ? अनि झन हार्ने मान्छेले चै जिन्दगी भर काम गर्नु नपर्ने ? किन त्यस्तो अचम्मको नियम ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।  

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।


पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।


यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।