Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Nov 12, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ३९ (अन्तिम भाग ) (धर्ती र स्वतन्त्रता)


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस ३९ औं (अन्तिम) भागमा  कोन्डोरले जुजुमानलाई उनको घरसम्म पुर्याइदिन्छ ।  आफ्ना बाबुआमालाई भेट्न पाउँदा अत्यन्त हर्षित भएका जुजुमानले केहि संकल्पहरु गर्छन । 

ति संकल्पहरु के के हुन त ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।   

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।


पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।


यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

The Adventures of Jonathan Gullible (Nepali)