Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Oct 21, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग २८ (नव आगन्तुकहरु)


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस २८ औं भागमा जुजुमान अझै कैदीहरुको माझमा नै छन ।  महिला कैदीहरु मध्य कि एक श्रीमती चित्रलेखा भने आफुलाई अन्य साधारण कैदी हरु सँग राखेको मा रुष्ट छिन । उनको गल्ती भनेको दु:खी र गरीब आप्रवासी हरुलाई घरायसी काममा जागिर दिनु हो ।

गरीब आप्रवासीलाई जागिर दिनु चै किन अपराध भएछ ? र चित्रलेखा लाई कस्तो कारवाही हुन्छ त अब ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।



पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।


यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।