Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Oct 19, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग २७ (पापको ज्याला )


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस २७औं भागमा जुजुमान शोम्यान फिलको कर्यक्रम हेरिसकेर उक्त दरवारको अन्य भाग घुम्न निस्कन्छन । यस्तैमा एक ठाँउमा उनले केहि कैदीहरुलाई नेल लगाएर बाँधीराखेको देख्छन ।  छेवैको एउटा बोर्डमा यस्तो लेखिएको छ - कडा श्रम विभाग । ती कैदीहरुमध्य एकजना चै भर्खर ११-१२ वर्षको ठिटो छ जो हेर्द अपराधी जस्तो देखिदैन । बुझ्दै जाँदा उसको अपराध सस्तो ज्यालामा काम गर्नु रहेछ ।

सस्तो ज्यालामा काम गर्नु अपराध किन हुन गएछ ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।


पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।

The Adventures of Jonathan Gullible (Nepali)- Episode 27

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।