Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Sep 21, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग २४ (प्रशंसा नाप्ने यन्त्र)


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस २४औं भागमा जुजुमान एउटा रङमन्च मा पुगेका छन । उक्त रङमन्च मा शोम्यान फिल ले केहि मनोरन्जनात्मक कार्यक्रमहरु प्रस्तुत गर्न गैरहेका छन । उक्त कार्यक्रम की पहिलो पाहुना डाक्टर जुलिया हुन । उनि सँग एउटा यस्तो यन्त्र छ रे जसले प्रशंसा नाप्न सक्छ रे । कुनै कुरा लाई लिएर मानिस कती प्रतिशत उत्साहित भए भन्ने कुरा उनले सजिलै भन्न सक्छिन रे ।

यो कस्तो खाले यन्त्र रहेछ ? र यसको प्रयोग चै के का लागी गरिने रहेछ ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

 पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।



पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला। 

The Adventures of Jonathan Gullible (Nepali)- Episode 24

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।