Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Sep 20, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग २३ (जुत्ताको उत्पादन )


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस २३औं भागमा अन्तत जुजुमान शासक हरुको सभा भैरहेको ठाँउमा पुग्छन् । शासक हरुले एउटा ऐतिहासिक निर्णय गर्दैछन ।   क्रोम्पो टापूको इतिहासमै पहिलो पल्ट सार्की हरुलाई जुत्ता उत्पादन नगरे वापत सरकारले पैसा दिने निर्णय गरेको छ। र यो निर्णय भविश्यमा हुन गैरहेका यस्तै अन्य निर्णयहरुको शृन्खलामा पहिले खुड्किलो मात्र रहेको पनि शासक हरुले जनाएका छन् । 

शासक हरुले किन जुत्ता उत्पादकहरु लाई जुत्ता उत्पादन नगर्दा चै पैसा दिने निर्णय गरेका रहेछन ? यसले गर्दा कसलाई फाइदा होला? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

 पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।



पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला। 

The Adventures of Jonathan Gullible (Nepali)- Episode 23

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।