Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Jul 6, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग १३ (बढ्दो अपराध)


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस १३औं भागमा जुजुमान को एक प्रहरी सँग जम्काभेट हुन्छ । ती प्रहरीले पढिराखेको पत्रीकामा प्रकाशित एक समाचार अनुसार गैर्-कानूनी तरिकाले कपान काट्ने व्यक्तीहरुलाई शासक हरुले मृत्युडण्दको सजाय को व्यवस्था गरेका छन ।  

बिन-इजाजत कपाल काट्न नमिल्ने कानून कसरी बन्न गएछ ? अनि यती सानो अपराधको लागी मृत्युदन्ड जस्तो कठोर सजाय किन दिने गरिएको रहेछ ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला। 

The Adventures of Jonathan Gullible (Nepali)- Episode 13

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

The Adventures of Jonathan Gullible (Nepali)