Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

May 9, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ५ ( मैनबत्ती र कोटहरु )


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्कोयस पाँचौ भागमा  जुजुमान स्टुल्टा भन्ने एउटा अचम्मको शहरमा पुग्छन जुन शहरमा बस्तु तथा सेवाहरुलाई प्रवेश गर्न बाट रोक लगाइएको छ तर त्यस शहर बाट बस्तु तथा सेवाहरु निर्यात गर्न चै अत्यन्त सजिलो छ । त्यहाँ उनले एक जना आइमाई भेटछन जो शासक हरुसँग आफ्नो उद्ध्योगलाई प्रतिस्पर्धा बाट बचाउन माग गरिराखेकी छन ।

यस भागमा हामी संरक्षणवादी आर्थीक नितीका बारेमा सिक्दछौं ।

पोड्कास्ट हरेक हप्ता बुधवार / विहिबार  प्रकाशित हुन्छ । सुनेर प्रतिकृया दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोला ।



पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला ।

The Adventures of Jonathan Gullible (Nepali)- Episode 5

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

The Adventures of Jonathan Gullible (Nepali)