Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

May 15, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ६ (घुँडाले हिंड्ने मानिस)


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस छैठौ भागमा जुजुमानले एउटा अग्लो मानिस घुँडाले टेकेर हिडिरहेको देख्छन । उक्त व्यक्ती सँग गफ गर्दैगर्दा अर्को एक जना आइमाई घस्रेर हिडिरहेको देख्छन । यी मानिस हरु किन त्यसरी हिडिराखेका छन होला ?

जान्नको लागि आजको पोड्कास्ट सुन्नुहोला । पोड्कास्ट हरेक हप्ता बुधवार / विहिबार  प्रकाशित हुन्छ । सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।




पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला ।

The Adventures of Jonathan Gullible (Nepali)- Episode 6

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

The Adventures of Jonathan Gullible (Nepali)